कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ताजा जनादेशमा जाने

विराटनगर । संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेश सरकार गठन भएकाले केन्द्रमा नयाँ समीकरण बने पनि सरकार गठन र विघटनबारे कोशी प्रदेशमा विवाद चुलिएको छ । संघीय सरकारको समीकरण फेरबदल भए पनि कोशी प्रदेशको प्रकृति फरक रहेको मुख्यमन्त्री केदार कार्कीको तर्क छ । मुख्यमन्त्री कार्कीले सरकारले विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वासको…