एमाले रौतहट अध्यक्षमा साह, उपाध्यक्षमा पटेल र सचिवमा दाहाल निर्वाचित

गरुडा । नयाँ नेतृत्वको लागि भएको नेकपा एमाले रौतहटको अधिवेशनबाट अध्यक्षमा सचिदानन्द साह निर्वाचित भएका छन्। साह १९३ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकिटम प्रतिद्वन्दी अखिलेश्वर चौधरी १७५ मतमात्र ल्याउन सके। यस्तै उपाध्यक्ष पदमा रुपेश कुमार पटेल निर्वाचित भएका छन्।  उपाध्यक्ष पदमा ६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। पटेलका निकटम प्रतिद्वन्दी सुरेश राई यादवले ८९ मत…