जय नेपाल फाउण्डेसनको सातै प्रदेशमा संरचना

काठमाडौं । जय नेपाल फाउण्डेसनले सातै प्रदेशमा आफ्नो संरचना विस्तार गरेको छ । सात जना युवा नेतार्ले प्रदेश संयोजकको जिम्मेवारी पाएसगै फाउण्डेसनको प्रदेश संरचना विस्तार भएको हो । कोशी प्रदेशमा बाबुराम कोईराला, मधेश प्रदेशमा नवलकिशोर यादव, वागमती प्रदेशमा श्रीराम लामिछाने, गण्डकी प्रदेशमा सुदिप मोहन भट्टराई, लुम्बिनी प्रदेशमा टेकनारायण भुषाल, कर्णाली प्रदेशमा देवकुमार सुवेदी र सुदुरपश्चिम…