सरकारले गर्‍यो ७१ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सरकारले एकैपटक ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय, निकाय, आयोग सचिवालय तथा कार्यालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो । लामो समयसम्म रोकिएको सरुवालाई शुक्रबार बसेको मन्त्रीपरिषद्ले पूर्णता दिएको हो । मन्त्रालयका अनुसार प्रशासन समूहका ५० जना, इन्जिनियरिङ सेवाका नौ जना,…