विदुर । क्षणभरमा महत्वकांक्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दीगो नबन्ने नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन् । नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री डा. महतले भ्रम पैदा गर्ने राजनीति दल दीगो नहुने कुरा सबैले बुझ्न पर्ने बताए । ‘अप्ठ्यारो पर्यो भने, अधिकारमाथि आक्रमण भयो…