भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्न सक्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्न सक्ने बताएका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आदिवासी जनजातिको भाषा र संस्कृतिको संरक्षण गर्दा सरकारलाई नै फाइदा हुने पनि बताए । आदिवासी जनजातिको सहभागिता सबै क्षेत्रमा सन्तोषजनक बनाउन सबै मिलेर…