काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष ओलीको मति अझै नसुध्रिएको टिप्पणी गरेका छन् । पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै मति ठीक नभएसम्म कम्युनिष्टहरु मिल्ने भनेर नहुने बताए । अध्यक्ष नेपालले ओली बालुवाटार गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रियसभामा एकीकृत समाजवादीलाई जिराे बनाइदिऊँ भनेकाे दाबी गरे । उनले भने,…