प्रधानमन्त्री प्रचण्डले दिए सडकमा लाखौं जनता उतार्ने चेतावनी

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडक संघर्ष चर्काउने बताएका छन् । सोमबार सुदूरपश्चिमको धनगढीमा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै सडक संघर्ष चर्काउने बताएका हुन् । छिट्टै मोर्चाको बैठक बसेर समीक्षा गरी संघर्षका लागि जनपरिचालन गर्ने उनले चेतावनी दिए । ‘मदेसदेखि सुदूरपश्चिमसम्म भएका सन्देशसभा रियल्सन मात्र हो । छिट्टै मोर्चाको बैठक बसेर अहिलेसम्म भएका…