पशुपतिनाथमा राखिएको जलहरीबारे संसद्‌मा सत्यतथ्य जानकारी गराउन माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीको सुनका बारेमा सत्ततथ्य जानकारी गराउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले जलहरीका विषयमा भएको के हो भन्ने प्रश्न गरे । पौडेलले भने, “भएको के हो ? आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल…