बीपी कोइरालालाई राजा महेन्द्रले नथुनेको भए संवैधानिक राजतन्त्र रहिरहन्थ्यो: गगन थापा

अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जननायक एवं नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई नथुनेको भए नेपालमा संवैधानिक राजतन्त्र रहिरहने विश्लेषण गरेका छन् । नेपाली कांग्रेसको अर्घाखाँची जिल्ला सम्मेलनमा बोल्दै थापाले यस्तो विश्लेषण गरेका हुन् । तत्कालिन राजा महेन्द्रले बीपी कोइरालालाई थुनेर नेपालको ३० वर्ष खेर फालेको भन्दै थापाले किन त्यस्तो गरियो भनेर प्रश्न…