काठमाडौँ । सरकारले गृह सचिवको सरुवा गरेको छ । भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरण उत्कर्षमा पुगेका बेला सरकारले गृह सचिव हेरफेर गरेको हो । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृह सचिवको जिम्मेवारी दिएको हो । हाल गृहसचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । अन्तराष्ट्रिय रुपमासमेत चासोको रुपमा…