काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व प्रधानमन्त्रीहरू माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईको ‘बयान कागज’ नगर्ने भएको छ । सीआईबीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा आज शुक्रबार नै बुझाउने अन्तिम तयारी गरेको छ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्ले गरेको चार वटा निर्णयमा संलग्नहरूलाई पनि…