काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक बस्दैछ । सानेपा, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ । गत मंगलबार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हिजोबाट केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ । हिजाको केन्द्रीय कार्यसमिति बैठकमा आमान्त्रित जिल्ला सभापतिहरुसहित झन्डै चार दर्जन केन्द्रिय नेताहरुले धारणा राखिसकेका थिए…