मन्त्रीको नाम टुंगो लगाउन दलहरुको बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार दलबीच मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति जुटेसँगै आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सत्ता साझेदार दलहरुको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटाउदै आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमती भएको थियो । सत्ता गठबन्धनमा रहेका दलहरु मध्य जनमोर्चाबाहेक सबै दल सरकारमा जाने बताउदै जसपाका नेता राजेन्द्र श्रेष्ठले आज मन्त्रिपरिषद्…