काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी स्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने बताएका छन् । सम्पादकहरूसँग काठमाडौँमा गरेको छलफलमा उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी स्टेट्सको जग्गा प्रकरणमा पनि बिस्तारै छानबिन हुने बताएका हुन् । केपी ओली नेतृत्वको सरकारले झापा बिर्तामोडस्थित गिरीबन्धु टि स्टेटसको नाममा रहेको ३४२…