संघीय मामिला मन्त्री बन्दै अनितादेवी साह, शपथ भोलि

काठमाडौँ । जनमत पार्टीकी सांसद अनितादेवी साहको भोलि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिने भएकी छन् । आजै शपथ गराउने तयारी भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट फर्किन ढिला भएकाले भोलिका लागि सारिएको हो । प्रधानमन्त्री ‘प्रचण्ड’ले पार्टीबाट सरकारमा रहेका अमनलाल मोदी फिर्ता बोलाएर साहलाई मन्त्री नियुक्त गनेका हुन्। बालुवाटारमा बसेको माओवादी पदाधिकारी…