काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गणेशमान सिंह साहसी, लोभलाचलबिहिन र राजनीतिक नेतृत्व गर्न सक्ने नेता भएको बताएका छन् । उनले गणेशमानको नेतृत्व नभएको भए २०४६ सालको जनआन्दोलन सफल सम्भव नहुने बताए । सर्वमान्य नेता सिंहको २६औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा आज…