मन्त्रिपरिषद् विस्तारको टुङ्गो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आइतबार साँझ बस्ने भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार साँझ बस्ने बैठकमा मुख्यतः मन्त्रिपरिषद् बाँडफाँडको सम्बन्धमा छलफल हुने जानकारी दिए । गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँड, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताइएकाे छ । माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले आउँदो सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय…