प्रतिनिधिसभा बैठक साढे १ बजेसम्मलाई सर्‍यो

काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै दिउँसो साढे १ बजे बस्ने संसद् सचिवालयले सूचनामार्फत जानकारी गराएको छ । बजेट निर्माणका क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले करका दर परिवर्तनका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको प्रतिपक्ष दलको आरोप छ । त्यसबारे संसदीय छानबिन समिति गठन नगरेसम्म बैठक…