राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान र गृहमन्त्री रवि लामिछानेले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने निर्णय गर्न दुई दिन अर्थात शनिबारसम्म कुर्ने निर्णय गरे । रास्वपा सभापति लामिछानेलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री पुनः नबनाए समर्थन फिर्ता…