राजनीतिक समीकरण फेरिँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् । उनले अहिले नै राजनीतिक समीकरण नफेरिने बताएका छन् । बिहीबार पार्टी स्थायी कमिटी बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा दाहालले सत्ता समीकरण फेरबदल नहुने बताएका हुन् । रास्वपाले सरकारबाट समर्थन फिर्ता निलने विश्वास व्यक्त गर्दै प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै…