काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले आफ्नो पहिलो मन्तव्य व्यक्त गर्दै आफू निष्पक्ष भूमिकामा रहनका लागि पार्टीका सबै जिम्मेवारी छाडेको समेत प्रष्ट पारेका छन् । सभामुखका रूपमा आफू निष्पक्ष र सबैको साझा हुने र सदनको नेतृत्व गर्ने प्रतिबद्धता जनाएका छन् । 'सभामुखको निर्वाचनसँगै म आबद्ध रहेको राजनीति दल नेकपा (एमाले)सँगको सबै प्रकारको आवद्धता यो पदमा…