भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतसँग आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतलाई दिएर बंगलादेशसम्म पुग्न मार्ग मागेको कुरामा सत्यता नभएको दाबी गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकले उनले आफूले नेपालको भूमि साट्ने कुरा नभएको स्पष्ट पारेका हुन् । उनले नेपालको भूमि स्थापित गर्ने विषय पहिलो प्राथमिकताको कुरा भएको बताए ।  आफ्नो भारत भ्रमणमा…