निर्वाचन आयोगको प्रस्ताव : ‘नो भोट’ को व्यवस्था हुनुपर्छ

काठमाडौं । निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौदा पारित गरेको छ । आज बसेको आयोगको बैठकले निर्वाचन कानुनको मस्यौदा पारित गरी सरकारलाई पठाउने निर्णय गरेको हो । आयोगले निर्वाचनसम्बन्धी कानुनमा 'नो भोट', विदेशमा रहेका नेपालीलाई मताधिकार, चुनावमा ३३ प्रतिशत महिला उम्मेदवार, चुनावमा उम्मेदवार बन्ने सीमा निर्धारणलगायतका नयाँ व्यवस्था प्रस्ताव गरेको छ ।  यस्तै पालिकाको अध्यक्ष…