काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सोमबार टुँडिखेलमा बिशेष समाराेह आयोजना गरिएकाे थियाे । सरकारद्वारा आयाेजित बिशेष समाराेहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलकाे भने उपस्थित भएन । प्रत्येक वर्ष गणतन्त्र दिवसका दिन टुँडिखेलमा आयोजना गरिने औपचारिक समारोहमा उच्चपदस्थ व्यक्तिलाई निम्ता दिने गरिन्छ । अघिल्ला बर्षमा काठमाडौंका मेयर र उपमेयरको पनि अनिवार्य उपस्थिति…