ट्रेड युनियन कांग्रेसको अध्यक्षमा कुँवर निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित भएका छन् । पार्टीको संस्थापन पक्षका उम्मेदवार कुवँरले इतर पक्षका महेन्द्र यादवलाई पराजित गरेका हुन् । कुवँरले ४४१ मत पाउँदा यादवले ३७६ मत मात्र प्राप्त गरे । बाँकी १६ पदाधिकारीमा यादव प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । यसअघि संस्थापन इतर पक्षबाट…