संसद बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री र सभामुखबीच संसद् भवन नयाँ बानेश्वरमा छलफल गरेका हुन् । आजको बैठकमा प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । तर, ११ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु भएको छैन । यसअघि संसद्लाई प्रभावकारी बनाउने र…