काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा पोलिटब्युरो सदस्य महेश बस्नेतले संघीयताको पुनरावलोकन गर्नुपर्ने बताएका छन् । उनले पार्टी नेता र जनप्रतिनिधिहरूको सम्पति विवरण सार्वजनिक गर्नुपर्ने मागसमेत राखे । उनले शुक्रबार केन्द्रीय कमिटीको बैठकमा विगतमा भएका कमी कमजोरीको समीक्षा गर्नुपर्ने धारणा राखे । गल्ती सुधार गर्दै सुशासन दिने भ्रष्टाचार उन्मुलन गर्ने र असल समाज निर्माणमा…