काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे बोलेका छन् । आज (सोमबार) को प्रतिनिधि सभलाई सम्बोधन गर्दै उनले सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच भएको वार्तामा भनिएको कोर टिम भनेको को–को हो भनी प्रश्न गरेका छन् । सांसद श्रेष्ठको घटनामा संसदीय छानविन…