काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक संसद् भवनको ल्होत्से हलमा सुरु भएको छ । आज आइतबारबाट सुरु हुने संसद् अधिवेशनअघि एमालेकाे दलको बैठक बसेकाे हो । एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बैठकमा संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा र पार्टीका सांसदहरूले भूमिका खेल्ने भन्ने बारेमा छलफल हुने बताए । हाल नेकपा…