काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको कारणले पार्टीको बैठक बस्न नसकेको आरोप लगाएका छन् । काठमाडौँमा आयोजित प्रेस युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभाग गठन गर्न पनि चासो नदिएको बताए । महामन्त्री थापाले भने, ‘नेपाली काँग्रेसको बैठक राख्न दबाब छ । तर, मैले बोलाउने होइन । अहिले केही दिनअघि मात्रै एउटा…