माओवादीले ६४ मा मान्छे कुटेर मारेकै त्रासले १२० सीट ल्यायो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले २०६४ सालमा त्रासकै कारणले १२० सीट ल्याएको दाबी गरेका छन् । पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले भने, ‘माओवादीको २०६४ को निर्वाचनमा २४० मध्ये १२० सीट आयो । त्यसबेला माओवादीले मान्छे कुट्नु र मार्नुबाहेक केही गरेको थिएन ।…