काठमाडौं । सत्तारुढ गठबन्धनभित्रकै दलहरुबीच कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने कसरत सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न कसरत गरिराख्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने अर्को खेलमा लागेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश जारी गरेर नयाँ सरकार गठबन्धनकै बन्ने वातावरण निर्माणको प्रयास गरेका छन् । हिंसात्मक राजनीतिमा लागेकाहरूसँग…