एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि रोकियो

काठमाडौं । नेकपा एमालेले अवरोध गरेपछि संसद् बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक स्थगन भएको जानकारी दिए । शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ न्यौपानले माफि नमागेसम्म संसद् चल्न नदिने भन्दै एमालेले संसद् बैठकमा विरोध जनाएको हो । जेठ १० गतेको संसद्मा न्यौपानेले पशुपतिनाथको मन्दिरमा सुनको जलप…