रविप्रति चित्रबहादुरको टिप्पणी : खास्टाले छोपेको बिरालो छिट्टै म्याउ गर्‍यो

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले नयाँ पार्टीहरू पनि पूराना पार्टीहरूजस्तै भएको टिप्पणी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पूरानै पार्टीहरूले गरेजस्तै गल्ती दोहोर्‍याएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कटाक्ष गरेका हुन् । राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले स्वतन्त्र बनाउने पहल भइरहेका बेला…