सकिएन पूर्वगृहमन्त्री खाँणको बयान, भोलि पनि लिने

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान मंगलबार पनि हुने भएको छ । सोमबार सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि मंगलबार पनि निरन्तर हुने भएको हो । आज बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रकरणमा खाँणको संलग्नताका विषयमा जोखिएका दर्जनौँ सवाल जवाफ भएका थिए । बयान अझै नसकिएकाले मंगलबार…