काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले ढाकाकुमार श्रेष्ठलाई मुद्दा, मामिलामा नगर्न आग्रह गरेका छन् । रास्वपा सभापति लामिछानेले चितवनमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा श्रेष्ठलाई मुद्दा नहाल्न आग्रह गरेका हुन् । उनले भने, ‘जो साथी बाहिरिनुभयो, हाम्रा लागि पूर्व सांसद, उहाँलाई म यति मात्रै भन्न चाहन्छु कि यो यात्रामा तपाईँले हामीलाई सघाउनु होला । यो…