नेता सुरेन्द्र चौधरीले छाडे नागरिक उन्मुक्ति पार्टी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका राजनीतिक संवाद समितिका संयोजक सुरेन्द्र चौधरीले पार्टी छाडेको घोषणा गरेका छन् । पार्टीको विहीबारदेखि दुई दिने केन्द्रीय समितिको बैठक तमु बौद्ध सेवा समितिको हलबाटै आफूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले वैशाखको पहिलो हप्तादेखि नयाँ राजनीतिक दलका लागि मेचीकाली अभियानमा लाग्नेसमेत बताए । उनले भने, ‘नयाँ राजनीतिक यात्राको…