काठमाडौंं । सत्ता गठबन्धन दलका नेताहरूबीच मन्त्रिपरिषद् विस्तारबारे आज पनि सहमती जुट्न सकेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकपछि जसपाका नेता राजेन्द्र श्रेष्ठकाअनुसार गठबन्धनका १० दलमध्ये ९ पार्टी सरकारमा सहभागी हुने भएका छन् । उनका अनुसार पहिलो चरणमा हुने मन्त्रीहरूको भोलि शपथ हुने भएको छ । कुन पार्टीलाई कुन मन्त्रालय भन्नेमा नै…