ओली र किसान श्रेष्ठबीच राष्ट्रपति निर्वाचनबारे छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठबीच राष्ट्रपति निर्वाचनबारे छलफल भएको छ । मंगलबार दिउँसो ओलीलाई भेट्न नेता श्रेष्ठ बालकोट पुगेका हुन् । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । सोमबार नेकपा एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको समाचार…