सत्ता गठबन्धनकाे बैठक भाेलि पुन: बस्ने

काठमाडौं । सत्तारुढ १० दलको बैठकमा उपराष्ट्रपतिबारे सहमति हुन नसकेपछि बिहीबार (भोलि)का लागि पुन बैठक बोलाइएको छ । उपराष्ट्रपतिको उम्मेदवारबारे साझा धारणा बनाउन बसेको बैठक निश्कर्षविहीन सकिएकाे हाे । उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका १० दलबाट दुई जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव र जनमत पार्टीकी मतता झा उम्मेदवार छन् । साझा…