नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गर्दै प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा जारी नवौं नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गरेका द्धछन् । बिहीबार दिउँसो पोखरा रंगशालामा आयोजित फुटबलको फाइनल खेल देउवाले अवलोकन गरेका हुन् । प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा पुगेका हुन् । पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ ।…