काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि माओवादी धारका दलहरूको बैठक बसेको छ। यसअघि मंगलबार पनि नेताहरू बैठक बसेका थिए । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सिपी गजुरेल, नेत्रविक्रम चन्द ‘विप्लव’, कृष्णबहादुर महरा, जनार्दन शर्मा, हिसिला यमी, खड्गबहादुर विक ‘प्रकाण्ड’, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश वलीलगायत सहभागी छन् । प्रचण्डविरुद्धको मुद्दाले सशङ्कित बनेका माओवादी…