महोत्तरी । महोत्तरी-१ मा गठबन्धनबाटै दुई जनाकाे उम्मेदवारी परेकाे छ । क्षेत्र नम्बर १ 'क' मा गठबन्धनभित्रकाे नेकपा एसबाट सुरेश राउत र लोसपाका पिताम्बर महतोले उम्मेदवारी दर्ता गरेका हुन् । दुवै उम्मेदवारले आफुहरू गठबन्धनको साझा उम्मेदवार दाबी गरेका छन् । तर, गठबन्धनले भने आधिकारिक उम्मेदवार काे हाे भनेर निर्णय गरिसकेकाे छैन । गठबन्धनका वरिष्ठ नेता शरदसिंह भण्डारीले भनेर नै उम्मेदवारी दर्ता…