पदम लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले कोशी नामकरणविरुद्ध आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई शहीद घोषणा गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले जानकारी दिए । कोशी प्रदेश नामकरणविरुद्धमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते…