काठमाडौं । वामपन्थी र समाजवादी शक्तिबीच एकता गर्न तीन दलले सक्रियता बढाएका छन् । निर्वाचन अगाडि नै यस विषयमा चर्चा सुरु भएको थियो । अहिले भने दलहरु यस विषयमा औपचारीक छलफलमा व्यस्त छन् । राष्ट्रपति निर्वाचनअघि नै पार्टी एकता नभए मोर्चा निर्माण गर्ने तीन दलको तयारी छ । यस विषयमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी…