माओवादी, एकीकृत समाजवादी र जसपाको बैठक सिंहदरबारमा जारी

काठमाडौं । राष्ट्रपति चयनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र नेकपा एकीकृत समाजवादीको बैठक सुरु भएको छ । सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा राष्ट्रपतिबारे छलफलका लागि बैठक सुरु भएको हो । बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी छन् । यस्तै जसपाबाट अध्यक्ष…