समानुपातिकतर्फको बन्दसूची तयार पार्दा दलहरुले के कुरामा ध्यान दिनुपर्छ ?

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन अन्तरर्गत समानुपातिकतर्फ भाग लिनका लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । आयोगका अनुसार ७६ दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि निवेदन दिएका छन् । ७६ दलको ६८ वटा निवेदन आयोगमा परेको छ । ती दलहरुले गत १५ भदौमा चुनाव चिह्नसमेत…