काठमाडौं । सांसद् धवलशमशेर जवराले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई होच्याउने काम नगर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद् जवराले राप्रपालाई प्रहार नगर्न अन्य राजनीतिक दलका सांसद्लाई आग्रह गरेका हुन्। जवराले भने, ‘राप्रपा माथि प्रहार भयो। राप्रपा सानो होला तर, हामी नेपाली जनताको मनमा भिजेका छौं। सनातन हिन्दु राष्ट्र कायम…