उपराष्ट्रपतिमा गठबन्धनका उम्मेदवार यादवलाई रास्वपाले मत नदिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपति निर्वाचनको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार राससहायप्रसाद यादवलाई मत नदिने भएको छ । राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा यादवलाई मत नदिने भएको हो । रास्वपाले उपराष्ट्रपतिमा पुरुष उम्मेदवारलाई मत नदिने भएकाे हाे । राष्ट्रपति पुरुष भइसकेपछि उपराष्ट्रपति महिला हुनुपर्छ भन्ने पार्टीकाे मान्यता रहेकाे एक नेताले बताए…